Logo

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरू भएको बैठकले पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्ने बताइएको छ । यस्तै, बैठकले स्थानिय तहको निर्वाचनको समिक्षा देखी संघीय निर्वाचनको तयारी लगायतका बिषयमा छलफल गर्नेछ । गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनपश्चात केन्द्रीय कमिटीको घोषणा बाहेक अन्य पदाधिकारी चयन…