Logo

मुख्य समाचार

उपत्यकाको फोहोर बोकेर गएका गाडीलाई आज पनि बञ्चरेडाँडामा अवरोध



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बाकेर गएका गाडीलाई आज पनि बञ्चरेडाँडामा अवरोध भएको छ ।

यसअघि अवरोका क्रममा पक्राउ परेकालाई रिहाई गर्न माग गर्दै स्थानीयले बिहानैदेखि अवरोध गरेका हुन्।

बुधबार नुवाकोट, धादिङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरु, ककनी गाउँपालिका र धुनवेशी नगरपालिकाका जनप्रतिनिधिहरु र प्रहरी अधिकारीसहित बसेर ४ बुँदे सहमति भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १२ : २२ बजे