Logo

अध्यक्ष प्रचण्ड र राजेश हमालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । महानायक हमाल प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेका थिए । प्रचण्ड र हमालबीच वर्तमान राजनीतिक अवस्था, चलचित्र क्षेत्र र विभिन्न समसामायिक विषयवस्तुमा छलफल भएको बताइएको छ । सुरुवातमा संगीतकार चेतन सापकोटा र प्रचण्डपुत्री गंगा दाहाल पनि भेटवार्तामा सहभागी…