काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार गठबन्धनतर्फकी नेकपा माओवादी केन्द्रकी रेणु दाहालले लगातार मतान्तर बढाउँदै लगेकी छिन् । उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १७ सय बढी मतले पछाडि पारेकी छिन् । पछिल्लो प्राप्त विवरणअनुसार रेणुले ९ हजार ९ सय ७० मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सुवेदीले ८ हजार २ सय…