Logo

ग्यालेरी

राप्रपा र रवीन्द्र मिश्र समूहको एकता घोषणाका दृश्य (फोटो फिचर)


१२ आश्विन २०७९, बुधबार  

184
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र समूहबीच बुधबार एकता भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सयौं नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : ५७ बजे