रोल्पा । जिल्लाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शुकबहादुर बुढामगर विजयी भएका छन् । बुढाले तीन हजार ३११ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरेका छन । चन्द १८० मतले पराजित भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रीनी तीन हजार ३८७…