काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ । बुधबार राति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट हुँदा उनी र आमा जलेर घाइते भएका छन् । भण्डारी र उनकी आमा दुवैजनालाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट…