काठमाडौँ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले स्कटल्यान्डविरुद्ध विश्वकप लिग-२ मा ३ विकेटको सानदार विजय हात पारेको छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ७५ रनको लक्ष्य १८ बल अगाडि नै पूरा गर्यो। लिग-२ मा नेपालको यो लगातार दोस्रो जित हो । कुशल भुर्तेलको शतक र कप्तान रोहित पौडेलको ७२ रनमा…