Logo

कालीगण्डकीमा बस दुर्घटनामा परी १३, जना घाइते

पोखरा । मुस्ताङबाट पोखराका लागि छुटेको बस कालीगण्डकी नदीमा खस्दा १३ जना घाइते भएका छन् । बसमा सवार कुल १७ जनामध्ये ४ जना लेते प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएका छन् । मुस्ताङ प्रहरी प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलका अनुसार दुर्घटनाग्रस्त बस मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको थियो । ना ७ ख ७४४० नम्बरको…