Logo

अध्यागमनको सर्भर फेरि डाउन , २ घण्टा उडान प्रभावित

काठमाडौँ । अध्यागमन विभागको सर्भर फेरि डाउन देखिएको छ। आज सर्भर डाउन हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित भएका हुन्। २ घण्टा बढी सर्भर डाउन भएसँगै उडान अवरुद्ध भएका हुन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले २ घण्टा पूर्ण रुपमै साइट डाउन भएको जानकारी दिए। ‘सर्भर चल्न थाले पनि सहज रुपमा चलाउन सकिएको छैन,’…