काठमाडौं । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश संसदीय दलको नेतामा देवी ओलीलाई नियुक्त गरिएको छ ।मंगलबार बसेको नेकपा एसको बैठकले ओलीलाई सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो । ओली सामाजिक विकास समितिको अध्यक्ष समेत हुन् । कर्णाली प्रदेशसभामा समाजवादीका तीन जना मात्र सांसदहरु छन् । एकीकृत समाजवादी दल कर्णालीमा सबैभन्दा सानो दलको रुपमा रहेका छ…