Logo

मुख्य समाचार

नेकपा एस कर्णाली प्रदेशको सचेतकमा ओली



काठमाडौं । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश संसदीय दलको नेतामा देवी ओलीलाई नियुक्त गरिएको छ ।

मंगलबार बसेको नेकपा एसको बैठकले ओलीलाई सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

ओली सामाजिक विकास समितिको अध्यक्ष समेत हुन् । कर्णाली प्रदेशसभामा समाजवादीका तीन जना मात्र सांसदहरु छन् ।

एकीकृत समाजवादी दल कर्णालीमा सबैभन्दा सानो दलको रुपमा रहेका छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ३३ बजे