काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महत जेठ १५ गते बजेट पढ्दै गर्दा एउटा बुँदा आफैं हाँसे । लगत्तै संसद नै हाँसोमय बनेको थियो । अर्थमन्त्री र संसद नै हाँसोमय भएको बजेटको बुँदा नम्बर १०५ मा लेखिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।’ गाँजा खेतीको विषयमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी…