Logo

युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान सरकारको अपील

काठमाडौं । सरकारले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युद्धग्रस्त क्षेत्रमा जाँदा आइपर्ने जोखिमप्रति सचेत रहन आग्रह गर्दै युद्धग्रस्त क्षेत्रमा जाँदा केही विपत आइपरे उद्धारमा हुने कठिनाइ हुने समेत जनाएको छ । पछिल्लो समय युक्रेनमा जारी युद्धमा नेपालीहरु रुसको…