Logo

राष्ट्रियसभाको बैठक भाेलीसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक सरेकाे छ  । संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेकाे उक्त बैठक भाेली मंगलवार बिहान ११ः०० बजेसम्मका लागि सरेकाे हाे । संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार शुक्रवारको बैठकमा बिनियोजन बिद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएकाे थियाे । जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि…