Logo

मुख्य समाचार

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने करिब निश्चित



काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने सम्भावना बढेको छ ।

३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयलाई अर्थ मन्त्रालयले सहमति दिएको हो । ३ दिनअघि अर्थ मन्त्रालयले सहमतिको राय दिएर गृह मन्त्रालयमा पठाएको बताइएको छ ।

कानुन बनेको १ वर्षपछि लागू गर्ने गरी ३० वर्षे सेवा अवधि हटाउन अर्थले राय दिएको हो । सअघि ३० वर्षे सेवा अवधि हटाउन २०७९ मंसीरमा पनि अर्थ मन्त्रालयले सहमति दिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ०४ बजे