Logo

कान्ति बाल अस्पतालमा निर्देशक बसौलाको राज, कराेडौं अनियमितता !

काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठूलो बाल अस्पताल हो कान्ती बाल अस्पताल। तर यतीखेर अस्पतालमा वेतिथी र चरम आर्थिक चलखेलका कारण अस्पताल निकै शिथिल बनेको छ। एकातर्फ चरम आर्थिक अनियमितताले गाजेको छ भने अर्कोतर्फ सेवामा समेत संकुचन गर्दै लगिएको छ। वि.स. १९६३ मा बाल रोगको रुपमा सुरु भएको अस्पतालमा तत्कालिन समयमा ५० बेडको सेवा…