Logo

कांग्रेस महाधिवेशन: प्रतिनिधिका लागि खाना, खाजाको व्यवस्था के छ ? (मेनुसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिने ४ हजार ७ सयभन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३ सय १९ जनाको नाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ । यस्तै कांग्रेसले महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिका लागि खाना, खाजाको व्यवस्था पनि गरेको छ । कांग्रेसले प्रतिनिधिहरुलाई खुवाउने खाना, खाजाको मेनु नै…