काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको आंशिक वा पूरा सेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय…