काठमाडौं । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू विजयी भएका छन् ।हिजो भएको दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवानिकट रहेका उम्मेदवार दिलीप गच्छादारलाई पराजित गर्दै सभापति पदमा लिम्बू विजयी भएका हुन् । सभापतिमा निर्वाचित लिम्बू शेखर कोइरालाकै समर्थनमा उम्मेदवार बनेका थिए । १३ औं अधिवेशनमा देउवा पक्षमा रहेर मोरङ सभापतिमा निर्वाचित भएका लिम्बू निर्वाचित भएलगतै…