Logo

समाजवादी मोर्चाको सन्देशसभा हेटौंडामा हुने

काठमाडौं । समाजवादी मोर्चाले आइतबार मकवानपुरको हेटौँडामा सन्देश सभा गर्दै छ। शनिबार पत्रकार सम्मेलन गरी हेटौँडामा हुने सन्देश सभाबारे जानकारी दिइएको थियो । सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौँडामा सभा हुन लागेको हो । आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्ने समेत तयारी छ। सन्देश सभा…