वाल्यकाल र अहिलेको दशैंमा धेरै फरक लाग्छ । दशैं भन्ने वित्तिकै पैसा(दक्षिणा)कति आउला भनेर आश लाग्ने, कसले कति देलान भन्ने अपेक्षा हुन्थ्यो । नयाँ लुगाको खुब सौख हुन्थ्यो । अहिले चाहीं त्यस्तो खासै नहुँदो रहेछ ।वेनिशा पौडेलगायिका काठमाडौं । नेपालीको महान् चाड दशैँको चहलपहल सुरु भइसकेको छ । दशैँमा किनमेल गर्नेदेखि घर जानेहरूको क्रम बढिरहेको…