Logo

बस दुर्घटनामा ज्यान गुमाएकाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काभ्रेपलाञ्चोक र धनकुटामा भएका छुट्टाछुट्टै बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। काभ्रेपलाञ्चोकको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस नमोबुद्ध क्षेत्रमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन्। त्यस्तै, संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुवाहक…