विराटनगर । इटहरीमा सम्पन्न ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ का झलकहरू ३५ तस्बिरमार्फत प्रस्तुत गरिएको छ । इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना गरिएको अवार्ड समारोहमा कोशी प्रदेशका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने विभिन्न मन्त्री, व्यवसायी, समाजसेवी तथा…