Logo

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवसमा नेपाल तरुण दलको भावपूर्ण श्रद्धाञ्जली

काठमाडौं । नेपाली राजनीतिको शिखर पुरुष तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । समितिले जारी गरेको सन्देशमा कोइरालाको योगदान स्मरण गर्दै उनले लोकतन्त्र स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि खेलेको भूमिका सधैं प्रेरणादायी रहने उल्लेख गरिएको छ । कठिन…