काठमाडौं । भारतको कोलकाताको ‘रेड लाइट एरिया’ सोनागाछीबाट भागेका दुई जना नेपाली बालिकको उद्धार गरि काठमाडौं ल्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासले भारतको प्रशासन तथा सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरूलाई ओडिसाको राजधानी भुवनेश्वरबाट उद्धार गरिएको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए । ‘१४–१५ बर्षका उनीहरु नुवाकोट जिल्लाका हुन् । उनीहरुलाई शुक्रबार काठमाडौंस्थित…