Logo

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको छ । आइतबार विहान खुम्बु आईसफल बाटो हुँदै पहिलो शिविरतर्फ फिक्स रुटको एंकर नम्बर २ र ३ को विचमा ३५ वर्षीय बिजय घिमिरे(कामी) मृत अवस्थामा भेटिएका हुन् । पर्यटन विभागको फिल्ड कार्यालयले दिएको जानकारी अनुसार विहान दुई बजे ट्याग नेपाल प्रालिका माउन्टेन गाइड सोलुखुम्बुको दुधकुण्ड…