Logo

Breaking News 1

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै


२९ जेष्ठ २०८३, शुक्रबार  

115
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । 

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ९ : २० बजे