Logo

इजिप्टबाट १०६ ट्रक गाजा प्रवेश गरे : क्रिसेन्ट 

गाजा । सहयाता सामाग्री बोकेको सबैभन्दा बढी मात्रामा ट्रकहरु गाजा प्रवेश गरेका छन् । इजिप्टको सिमा क्षेत्रबाट सहयाता सामाग्री बोकेको १०६ वटा ट्रकहरु गाजामा प्रवेश गरेका हुन् ।  प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार बुधबार १०६ ट्रक रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका हुन, जसले धेरै आवश्यक सहायता ल्याएको थियो। र्दैनिक ३० वटा ट्रक मात्रै प्रवेश गर्दै…