Logo

Breaking News 1

ईयूको ‘कालोसूची’बाट हटेन नेपाल



काठमाडौं । युरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची (कालोसूची)बाट नेपाललाई नहटाउने भएको छ ।

ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । ईयूले हरेक ६/६ महिनामा यस्तो सूची अद्यावधिक गर्दै आएको छ ।

ईयूले पछिल्लोपटक बुधबार नेपाल प्राधिकरणलाई पत्र पठाउँदै यसपटक पनि कालोसूचीबाट हटाउन नसकेको जानकारी गराएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ८ : ५२ बजे