काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठक जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।