भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कक्षा १२ पास गरेपछि नै विदेश जाने अहिलेको विद्यार्थीको प्रबृतिले भविष्यमा गम्भीर संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासीमा शनिबार भएको एकदिने आठौ विद्यार्थी गुणीय चक्रको उदघाटन गर्दै ज्ञानको पवित्र मन्दिरको रुपमा रहेको विद्यालयलाई बन्द, हड्ताल र तालाबन्दीलगायतका अवाञ्छित गतिविधिबाट टाढा…