Logo

खेलकुद

सुपर लिग : वीरगञ्ज र चितवन भिड्दै


१५ मंसिर २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदै छन् ।

आजको खेलमा बिरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदै छ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : ३५ बजे