Logo

प्रकाशमान सिंहको प्यानलबाट सुजाताले उपसभापतिमा उम्मेदवारी दिँदै

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिमा उमेदवारी दिने भएकी छन् । कोइरालले प्रकाशमान सिंहको प्यानलबाट उपसभापति उमेदवार दिन लागेकी हुन् । सिंहले पनि आज सभापतिमा उम्मेदवारी दिँदैछन् । सिंहले अहिले केहिबेरमा अवधारणापत्र सार्वजनिक गरेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । इतर पक्ष एक जनालाई मात्रै सभापति उम्मेदवार बनाउने कसरतमा जुटिरहेका बेला सिंह…