Logo

प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरु बन्द गरिने

काठमाडौं । मधेस प्रदेशका विधालयहरू आज बन्द हुने भएका छन् । बाराको एक बिद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन् ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आब्हानमा मधेश प्रदेशका बिद्यालयहरु एक दिनका लागि शोक बिदा दिइएको हो । बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा…