Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन: युवराज न्यौपानेले गरे सभापतिमा उम्मेदवारी दर्ता



काठमाडौं । गोरखाका युवराज न्यौपानेले नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

अहिले मनोनयको क्रम चलिरहेको छ । अन्य नेताहरु पनि उम्मेदवारी दर्ता गर्न जाने  क्रममा रहेका छन् ।

सभापतिका आकांक्षी शेखर कोइराला प्यानलसहित नै उम्मेदवारी दर्ताका लागि जाँदैछन् । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : २१ बजे