Logo

२०८४ को चुनावमा गठबन्धन बनाउन नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक छ : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले आगामी निर्वाचनका बेला राजनीतिक दलहरूबिच गठबन्धन बनाउन नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा लामिछानेले सो सम्बन्धी कानुनी प्रावधान राख्न आवश्यक रहेको बताए । उनले निर्वाचन आयोगले बनाउन…