Logo

मुख्य समाचार

प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दर्ता गराए



काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका आकांक्षी प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

बाजागाजासहित राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशमानको प्यानलबाट काँग्रेस नेत्री सुजाता कोइरालाले पनि उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५५ बजे