Logo

रत्नपार्कमा धर्ना बसेका भण्डारीका माग पुरा गर्न अपाङ्ग संघको माग

काठमाडौं । काठमाडौंको रत्नपार्क, शान्ति बाटिकामा हप्तादिनदेखि पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्ना मंगलबार पनि जारी छ । धर्नाका क्रममा उठाइएका मागहरुका बारेमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले ऐक्यबद्धता जनाएको छ । अध्यक्ष प्रकाश पन्तले मंगलबार एक विज्ञप्ति जारी गर्दै भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्नाका सम्बन्धमा ध्यानकर्षण भएको जनाए । उनले विज्ञप्तिमा…