काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको र जाडो बढेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । आज दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली…