Logo

आयरल्याण्ड–नेपाल संसदीयमैत्री समूह गठनप्रति खुशी

काठमाडौं । सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट गरेका हुन् उक्त भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले सन् १९९९ अगस्त…