Logo

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको मन्त्रालयमा बजेट भने एकदमै न्यून रहेको गुनासो गरेकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित ‘लैंगिक समानताका लागि घण्टी बजाउनुहोस्’ कार्यक्रममा उनले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको र महिला, बालबालिका जेष्ठ नागरिकसँग जोडिएको संवेदनशिल मन्त्रालयमा बजेट बढाउन आवश्यक रहेको बताएकी हुन् ।…