काठमाडौं । मन्त्रिपरिषद बैठकले सरकारको आर्थिक वर्ष २०७९।८०को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने भन्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८१।८२ को लागि प्रदेश स्थानिय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँड ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि रु ७७ अर्ब ८५ करोड, स्थानीय तहको लागि ७७ अर्ब ८५ करोड र बित्तिय समानिकरण…