Logo

काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज थप तीन वटा दमकल ल्याएको छ । ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्,’ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग…