काठमाडौं । नेपाल प्रहरीले चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियो तथा फेसबुक, टिकटक लगायतका लागि भिडियो बनाउने प्रयोजनका लागि अनुमति नलिइ पोशाक प्रयोग नगर्न चेतावनी दिएको छ । नेपाल प्रहरीको प्रवक्ता कुवेर कडायतले विज्ञप्ती जारी गर्दै प्रहरीको पोशाकको दुरुपयोग गरेको भन्दै प्रहरीको श्रव्यदृश्य शाखामा स्वीकृति लिएर मात्र पोशाकको प्रयोग गर्न आग्रह समेत गरेको छ । प्रहरी कर्मचारीले…