Logo

इटा उद्योगका मजदुर भन्छन् : पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ

काठमाडौं । काठमाडौं उपत्याका भित्रका इटा उद्योगहरुमा इटा निर्माणको काम सुरु भएको छ । यही माघ १ गतेदेखि भट्टाहरुमा इटा पोल्ने काम सुरु हुने व्यवसायीहरुको भनाइ छ । इटा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरुबाट मजदुरहरु उपत्यका भित्रिरहेका छन् । तर जोखिमपूर्ण मानिने इटा बनाउने कामप्रति मजदुर त्यति खुशी छैनन् । जीवन गुजारा चलाउन उद्योगहरु राम्रो…