महोत्तरी । गाउँको सुविधाका लागी बनाइएको एउटा सडकले गाउँलेहरु बिचमा नै कलह सिर्जना गर्यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर महोत्तरीको बर्दिवासस्थित भित्री गाउँमा रहेको सडक नै स्थानियहरुको अशान्तको कारक वनेको छ । बर्दिवास-६ स्थित कृष्णपुरमा २०५४ सालमा नै खोलिएको शाखा सडकलाई अहिले पुर्णरुपमा अतिक्रमण गरिएको छ भने सडकको विच भागमा विरुवाहरु समेत रोपिएको छ…