काठमाडौं । शिक्षामन्त्री विद्या भट्टाराईले ऐन र नियमावली भन्दा अरु कुरालाई निर्माण गरेर काम नगर्न आग्रह गरेकी छन् । बुधबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले ऐन र नियमावली भन्दा बाहिर जाँदा कामहरुमा राम्रो परिणाम दिन नसकेको बताएकी हुन् । उनले भन्नि, ‘ धेरै कुराहरु मैले सुझावको रुपमा लिएको छु , हामीले यो…