Logo

‘ह्विल चेयर चढेर बिदा गरेको राजसंस्था रथ चडेर फिर्ता हुने आशामा छ’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अपाङ्गता भएका ब्यक्तिहरुले ह्विल चेयरमा चढेर बिदा गरेको राजसंस्था आज रथ चढेर फिर्ता हुने आशामा रहेको बताएका छन्। कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले राजतन्त्र अब फर्किन नसक्ने बताए। ‘हामीले, हाम्रा अपाङ्गता भएका साथीहरुको अगुवाइमा दरवारमार्गको सडकमा ह्वील चेयरमा बसेर…