वीरगञ्ज । लागूऔषधसहित पर्सा प्रहरीले एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । लागूऔषधसहित प्रहरीले चितवनको खैरनी नगरपालिका–२ पर्साटोल बस्ने २० वर्षीय सुनिल विकलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै बसबाट विकलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। उनको साथबाट लागूऔषध नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद…